दार्चुला घटनाको विषयमा भारतले भन्यो : भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र हो — OSNepal

दार्चुला घटनाको विषयमा भारतले भन्यो : भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र हो

LC (KTM) September 02, 2021 0

काठमाडौँ १७ भदौ । दार्चुला घटनाको विषयमा भारतले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको बताएको छ ।

यस विषयमा नेपालले तयार पारेको प्रदिवेदन आन्तरिक प्रतिवेदन भएको भन्दै त्यसबारे भारतले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस विषयमा आफुसँग आधिकारिक कुनै पनि जानकारी नभएको जनाएका छन् ।

भारतिय सुरक्षा बलले तुइनको डोरी काँटिदिँदा विजयसिंहको धामीको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर