खुशीको खबर, एकै दिन ७, ९८९ जनाले जिते कोरोना — OSNepal

खुशीको खबर, एकै दिन ७, ९८९ जनाले जिते कोरोना

LC (KTM) May 19, 2021 0

काठमाडौं । एकै दिन पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

त्यस्तै एकै दिन २४६ जनाको मृ त्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर