एमालेका बाँस्कोटाको काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्रका दुबै सांसद एकीकृत समाजवादीमा प्रवेश — OSNepal

एमालेका बाँस्कोटाको काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्रका दुबै सांसद एकीकृत समाजवादीमा प्रवेश

LC (KTM) September 02, 2021 0

काठमाडौं १७ भदौ । काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्रका दुबै सांसद नेकपा एकीकृत समाजवादीमा गएका छन् ।

पुर्व मन्त्री नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको निवार्चन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र-२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका हुन् ।

एमालेबाट फुटेर माधव नेपाल नेतृत्वमा स्थापना भएको नेकप एस पार्टीमा बागमती प्रदेशका १२ सांसदले पनि सहभागी जनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर