यति धेरै रकमसहित ठमेलबाट पक्राउ परे, बालाजुका लम्सालसहित चार जना — OSNepal

यति धेरै रकमसहित ठमेलबाट पक्राउ परे, बालाजुका लम्सालसहित चार जना

LC (KTM) May 19, 2021 0

काठमाडौँ ५ जेठ । जुवा खालबाट प्रहरीले मोटो रकमसहित चार जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौँको ठमेलमस्थित यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ९१ हजार १५० रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा बालाजु बस्ने धादिङका ६० वर्षीय कृष्ण बहादुर लम्सालसहित चार जना रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर