लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे सञ्चार विधेयक फिर्ता हुने — OSNepal

लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे सञ्चार विधेयक फिर्ता हुने

LC (KTM) September 02, 2021 0

दाङ, १७ भदौ- लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे संचारमाध्यमसम्बन्धी विधेयक फिर्ता हुने भएकाे छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र जेल सजाय गर्नसक्ने व्यवस्था कायम गर्ने गरी विधेयक अगाडि बढाएपछि तीव्र आलोचना भएको थियो ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले विधेयक फिर्ता गरेर समयानुकुल बनाइने बताए । ‘विधेक फिर्ता लिएर सञ्चारमैत्री बनाउँछौँ,’ उनले भने, ‘विधेककै कारण पत्रकारलाई आन्दोलनमा उतार्ने काम हुँदैन ‘ मिडियाले स्वीकार्ने गरी विधेयक आउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर