आज ललितपुरमा १०२ जना संक्रमित थपिदा काठमाडौंमा र भक्तपुरमा कति थपिए ? — OSNepal

आज ललितपुरमा १०२ जना संक्रमित थपिदा काठमाडौंमा र भक्तपुरमा कति थपिए ?

LC (KTM) September 01, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।र १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।त्यस्तै आज थपिएको संक्रमित मध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर