प्रदेश १ मा नेपाल नेतृत्व नेकपा (एस) मा १० सांसदको सनाखत — OSNepal

प्रदेश १ मा नेपाल नेतृत्व नेकपा (एस) मा १० सांसदको सनाखत

LC (KTM) September 01, 2021 0

काठमाडौं १६ भदौ । नेकपा एमालेका प्रदेश १ का १० सांसदको माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० मा सनाखत भएको छ ।

उनीहरुले आजै प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुगी नेकपा एसमा सनाखत गरेका हुन् ।

९३ कुल सांसद रहेको प्रदेशमा १ मा नेकपा एमालेका मात्र ५१ जना सांसद रहेका थिए । त्यसमा अब १० जना माधव नेपाल नेतृत्वका पार्टी एसमा जाने भएपछि मुख्यममन्त्री आचार्य अल्पमतमा परेका हुन् ।

एमाले छाडी निवार्चन आयोग पुगी दल सनाखत गर्ने सांसदहरूमा राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिता चौधरी, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, गणेश काङवाङ, खिनु लङ्वा लिम्बु र सावित्री रेग्मी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर