सुन्दरी नायिका क्याट्रिनालाई फ्यानले दिए सलमानसँग बिहे गर्न सुझाब, के मान्लिन त क्याट्रिना ? — OSNepal

सुन्दरी नायिका क्याट्रिनालाई फ्यानले दिए सलमानसँग बिहे गर्न सुझाब, के मान्लिन त क्याट्रिना ?

LC (KTM) May 19, 2021 0

एजेन्सी-प्रेमको सवालमा क्याट्रिना कैफलाई असफल मानिन्छ । उनको अफेयरको खबर सलमान खानदेखि रणवीर कपुरसम्म लामो समयसम्म रह्यो । तर, उनको प्रेम सफल हुन भने सकेन ।

रणवीरसँग ब्रेकअपपछि पछिल्लो समय सलमानसँग फेरि नजिकिएकी क्याट्रिनालाई उनका फ्यानले अचम्मको प्रस्ताव गरेका छन् । वेबसाइट इन्डिया टुडेका अनुसार क्याट्रिनालाई उनका फ्यानहरूले सलमानसँग विवाह गर्न प्रस्ताव गरेका छन् ।फ्यानहरूले यो कुरा सामाजिक सञ्जालमा व्यक्त गरेका हुन् ।

मिडियाका अनुसार फ्यानहरूको यो सुझाबलाई क्याट्रिनाले ‘हम्म।।।’ नयाँ पत्रिकामा खबर छ ।भनेर प्रतिक्रिया दिएकी छिन् । हालैका एक च्याट सोमा उनलाई निजी जीवनसँग जोडिएका विभिन्न प्रश्न सोधिएको थियो । उनले सबै जिज्ञासाको जवाफ सहज तवरले दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर