आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै — OSNepal

आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

LC (KTM) September 01, 2021 0

काठमाडौं १६ भदौ । प्रधानमन्त्री शेबहादुर देउवाले आज दिउँसो मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा नियमित एजेण्डाको विषयमा छलफल हुने बताइएको छ । हाल मन्त्रिपरिषद्मा देउवा सहित ४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर