काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दाको पेसी आज — OSNepal

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दाको पेसी आज

LC (KTM) September 01, 2021 0

काठमाडौँ १६ भदौ । सर्वोच्च अदालतमा विचाराधीन रहेको सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दाको पेसी आजलाई तोकिएको हो ।

२०६९ साल मंसिर ७ गते मृतक लामाको पत्नी पुर्णिमाया लामाले सभामुख सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर