काठमाडौँ १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छाडेसँगै बागमती प्रदेशका समाजिक विकासमन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् ।
हिजो मंगलबार वाग्मती प्रदेशका १२ जना सांसले राजीनामा दिएपछि अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफुले पदभार ग्रहण गरे लगत्तै खनाललाई प्रदेश विकासमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
तथापी, शाक्य भने विश्वासको मत नै नलिई अल्पमतमा परेकी छिन् ।