आज थप २० जना संक्रमितले ज्यान गुमाउँदा १ हजार ६ सय ६४ जना भए संक्रमित — OSNepal

आज थप २० जना संक्रमितले ज्यान गुमाउँदा १ हजार ६ सय ६४ जना भए संक्रमित

LC (KTM) August 31, 2021 0

काठमाडौं १५ भदौ । पछिल्लो २४ घण्टामा नेपालका कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जना कोरोना संक्रमित थएिका छन् ।

पछिल्लो २४ घन्टामा १५ सय २३ जना पिसीआर र १ सय ४१ जना एन्टिजेन विधिबाट परिक्षण गर्दा उक्त संक्रमितको संख्या पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर