प्रधानमन्त्री देउवाबाट श्रीकृष्ण जन्माष्टमीको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना — OSNepal

प्रधानमन्त्री देउवाबाट श्रीकृष्ण जन्माष्टमीको सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमीको सम्पुर्ण देशवाशीलाई शुभकामना दिएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आज ट्वीटर मार्फत शुभकामना दिएका हुन् ।

उनले लेखेका छन् , श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचाराका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर