काठमाडौँ १३ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन भएका छन् ।
आज बसेको पार्टीको हिलो संसदीय दलको बैठकमा भुसाललाई राष्ट्रिय सभा दल नेतामा चयन गरेका हुन् ।
नेकपा एमालेबाट विभाजन भए बनेको नयाँ नेकपा एस पार्टीको संसदीय दलको नेतामा भने अध्यक्ष माधव नेपाल चयन भएका छन् ।