हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य — OSNepal

हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य

Kesh Karki (USA) August 27, 2021 0

सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो ।विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रबधान गरिएकोे जानकारी दिनुभयो । उहाँका अनुसार अन्य विमानस्थलका यस्तो प्राबधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर