विभिन्न स्थानबाट हराएको २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण — OSNepal

विभिन्न स्थानबाट हराएको २४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । हराएको २४ वटा मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीलार्ई हस्तान्तरण गरेको छ ।

फरक फरक समयमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित सवारी धनीलाई प्रहरीले हस्तान्तरण गरेको हो ।

महाशाखाका प्रमुख जनक भट्टराईले चोरी नियन्त्रणका लागि सवारी धनी चनाखो हुनुपर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर