नदीमा फसेका दाइ र बहिनीको उद्धार — OSNepal

नदीमा फसेका दाइ र बहिनीको उद्धार

Kesh Karki (USA) August 27, 2021 0

नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर