नेपाल क्यापबाट ओली क्यापतिर आएका प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्री यस कारण पर्ने भए अल्पमतमा — OSNepal

नेपाल क्यापबाट ओली क्यापतिर आएका प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्री यस कारण पर्ने भए अल्पमतमा

LC (KTM) August 27, 2021 0

काठमाडौं ११ भदौ । नेकपा एमाले विभाजन भएपछि यसको असर खेमा परिर्वतन गरी मुख्यमन्त्री भएका प्रदेश १ का भीम आर्चाय र वाग्मती प्रदेशकी अष्टलक्षमी शाक्यमाथि देखा परेको छ ।

माधव नेपालको पक्षम ा रहेका दुर्व जनाले एमाले विभाजन हुनै लाग्दा अध्यक्ष केपी ओली तिर आइ मुख्यमन्त्री बनेका थिए । अब एमाले विभाजन भएपछि यी दुई खेमा परिर्वतन गरी मुख्यमन्त्री भएकालाई आफ्नो सरकार जोगाउन हम्बे हम्बे भएको छ । ९२ संसदीय सदस्य रहेको प्रदेश १ मा ५२ जना एमालेका रहेका छन् ।

जसमा अब नेपालको नेकपा एकिकृत समाजवादी पार्टी कति जना सदस्य जान्छन् भन्ने हो । यदि ६ जना भन्दा बण्ी नपाल तिर गए भने आर्चाय अल्पमतमा पर्ने छन् । पार्टी विभाजने औपचारकता पाएपछि राजीनामा दिएका तत्कालिन मुख्यमन्त्री शेरधन राईको स्थान आर्चाय आएका हुन् ।

यस्तै , वाग्मती प्रदेशमा १ सय ९ जना प्रदेश सदस्यी रहेकामा अब शाक्यलाई ५५ जनाको समर्थन चाहिने भएको छ । जबकि एमाले नफुट्दा सम्म वाग्मती प्रदेशमा ५६ जना एमालेका प्रदेश सदस्य रहेका थिए ।

एमाले विभाजन भएपछि राजेन्द्र पाण्डे र कृष्णप्रसाद खनाल नयाँ पार्टी तिर लागेका छन् भने , मनु सिग्देल पनि नेपालको क्यापतिर जाने पक्का भइसकेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर