महाकाली वेपत्ता भएका जय सिंह धामीको परिवालाई १० लाख आर्थिक सहयोग गर्ने सरकारको निणर्य — OSNepal

महाकाली वेपत्ता भएका जय सिंह धामीको परिवालाई १० लाख आर्थिक सहयोग गर्ने सरकारको निणर्य

LC (KTM) August 26, 2021 0

काठमाडौँ १० भदौ । दार्चुलामा तुईन तर्ने क्रममा भारतीय एसएसवीले तुईनको डोरी काटिदिएपछि महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले दार्चुला, ब्यास गाउँपालिकाका ३३ वर्षीय जय सिंह धामीको परिवालाई १० लाख दिने निणर्य गरेको हो ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर