बलिउडकी हट नायिका उर्बशी रौतेलाको बलिउडमा १५ करोडको ड्रेसको चौतर्फि चर्चा, १ बर्ष लगाएर बनाएको ड्रेसको फ्याले गरे तारिफै तारिफ — OSNepal

बलिउडकी हट नायिका उर्बशी रौतेलाको बलिउडमा १५ करोडको ड्रेसको चौतर्फि चर्चा, १ बर्ष लगाएर बनाएको ड्रेसको फ्याले गरे तारिफै तारिफ

LC (KTM) May 19, 2021 0

काठमाडौ । बलिउडकी हट क्विन उर्बशी रौतेला सामाजिक सञ्जालमा अति नै सक्रिय रहदै आएकी छिन् । उनी आफ्नो म्युजिक भिडीयोको बारेमा आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जाल मार्फत जानकारी दिईरहन्छिन् ।

हलै यी अभिनेत्रीले अन्र्तराष्ट्रिय म्युजिक भिडीयो बर्साचे बेबीमा आफ्नो दमदार र बोल्ड अभिनय प्रस्तुत गरिसकेकी छिन् । यस म्युजिक भिडीयोले अहिले सामाजिक सञ्जालमा एक नम्बर ट्रेण्डिङको स्थान बनाईरहेको छ ।

उनले यस म्युजिक भिडीयोमा इजिप्टका सुपरस्टार मोहम्मद रमदान संग मस्ति गरेकी छिन् । उनले यो गितमा लगाएको ड्रेसको बारेमा जान्नु भयो भने तपाईको होस नै उड्छ । उर्बशीले लगाएको यस ड्रेसको मुल्य करोडौको रहेको छ ।

उनले लगाएको यो ड्रेस अहिले सम्मकै सबैभन्दा महंगो भएको दाबी गरिएको छ । यस ड्रेसको डिजाईन दोनतीला बर्साचे आफैले गरेकी हुन् । जसको मुल्य १५ करोड रहेको बताइएको छ ।भिडीयोमा देखीएकी उर्बशीको आउटफिटको डिजाइनका लागि करिब एक बर्ष समय लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर