कोरोनामुक्त भएपछि खुशीले फुरुगं भइन बलिउड अभिनेत्री कंगना,भनिन् 'अब त मैलै पनि केहि गर्नु छ' — OSNepal

कोरोनामुक्त भएपछि खुशीले फुरुगं भइन बलिउड अभिनेत्री कंगना,भनिन् ‘अब त मैलै पनि केहि गर्नु छ’

LC (KTM) May 19, 2021 0

बलिउडकी हक्कि स्वभावकी अभिनेत्री कंगना रनावत कोरोना मुक्त भएकी छिन् । उनको कोरोना परीक्षण रिर्पाेट नेगेटिभ आएको हो । उनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएकी छिन् ।

कंगनाले आफ्नो इन्ष्टाको स्टोरीमा लेखेकी छिन् – हेल्लो आज मेरो कोरोनाको रिर्पाेट नेगेटिभ आएको छ । मैले कसरी यो कोरोना संग युद्ध लडे यसको बारेमा केही भन्न चाहान्छु तर मलाई कोभीड फ्यान क्लबलाई रिसाउन नदिन भनिएको छ ।

उनले बाहिरका केही ब्यक्ति कोरोनाको अपमान गरी भनेर अप्सेड हुन सक्ने बताएकी छिन् । उनले सबैको प्रार्थना र मायाका लागि धन्यबाद समेत दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर