काठमाडौँ उपत्यकामा ह्वात्तै घट्यो कोरोना संक्रमण — OSNepal

काठमाडौँ उपत्यकामा ह्वात्तै घट्यो कोरोना संक्रमण

LC (KTM) August 24, 2021 0

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।तीमध्ये काठमाडौँमा ५१८, ललितपुरमा ११९ तथा भक्तपुरमा ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ८८३, भक्तपुरमा एक हजार ४१६ तथा ललितपुरमा दुई हजार २५९ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर