प्राधिकरणका निर्देशक कुलमान घिसिङ विरुद्ध परेको रिटको मिसिल झिकाउन प्रधानन्यायाधीश जवराको आदेश (पत्रसहित) — OSNepal

प्राधिकरणका निर्देशक कुलमान घिसिङ विरुद्ध परेको रिटको मिसिल झिकाउन प्रधानन्यायाधीश जवराको आदेश (पत्रसहित)

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध परेको रिटमा सर्वोच्चले मिसिल झिकाउन आदेश दिएको छ ।

आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल झिकाउन आदेश दिएको हो ।

तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङ बदर गरी आफ्ना पद यथावत होस् भन्दै प्रधानमन्त्री , ऊर्जा मन्त्री , कुलमान लगायतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर