काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्न सीडीओहरूको बैठक बस्दै — OSNepal

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्न सीडीओहरूको बैठक बस्दै

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिनै लाग्दा फेरि निषेधाज्ञाको समय अवधि थप गरिने भएको छ ।

आज दिउँसो १ बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने भएको हो । अब थप्ने निषेधाज्ञा पनि अहिलकै मोडालीटीमा हुने बुझिएको छ ।

हाल राति पसलहरु तथा सवारी साधनहरु राति ८ बजे सम्म चल्न दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर