झाँक्रीले भनिन् भीम रावल, घनश्याम भुसाल सहित यि नौ जना नेताहरु ओलीको टाङमुनि छिर्छन् भन्ने थाहा थियो — OSNepal

झाँक्रीले भनिन् भीम रावल, घनश्याम भुसाल सहित यि नौ जना नेताहरु ओलीको टाङमुनि छिर्छन् भन्ने थाहा थियो

LC (KTM) August 24, 2021 0

काठमाडौं- नेतृ रामकुमारी झाँक्रीले भीम रावलसहितका नौ जना नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरेको आरोप लगाएकी छन्। प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको चन्द्रागिरि रिसोर्टको केबलकार स्टेशनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

सोमबार बालकोटमा भएको समझदारीप्रति संकेत गर्दै झाँक्रीले भनिन् (भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित ९ जना ओलीको टाङमुनि जानुहुन्छ भन्ने थाहा थियो । उनले सय भन्दा बढी नेताहरु बस्नुपर्ने भएकाले एकै ठाउँ सहज होस् भन्नका लागि चन्द्रागिरि रिसोर्ट नै रोजिएको पनि उनले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर