‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने जसरी पनि महामारी पन्छाएर छाड्छौँ’: डा. श्रवणकुमार मण्डल — OSNepal

‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने जसरी पनि महामारी पन्छाएर छाड्छौँ’: डा. श्रवणकुमार मण्डल

LC (KTM) May 18, 2021 0

काठमाडौ । नेपालमा अहिले कोरोना महामारीको दोस्रो लहर छ । अस्पतालमा भिड भएर शय्या नपाइएको, अक्सिजनको अभाव भएको र स्वास्थ्यकर्मीहरूले निकै खट्नपरेका विवरण आइरहेका छन।

कोभिड उपचार हुने एक प्रमुख सरकारी अस्पताल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको अवस्था कस्तो छ ? चिकित्सक र नर्सहरूले कसरी त्यहाँ बिरामीको उपचार गरिरहेका छन्र

सो अस्पतालको आकस्मिक विभागका डा। श्रवणकुमार मण्डलसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर