८ महिने शिशुसहित झापामा एक दम्पतिले गरे झुन्डिएर आत्महत्या — OSNepal

८ महिने शिशुसहित झापामा एक दम्पतिले गरे झुन्डिएर आत्महत्या

LC (KTM) August 23, 2021 0

झापा भदौ ७ । जिल्लाको कनकाई नगरपालिका १ दुर्गापुरमा एक दम्पतिले ८ महिने शिशुसहित झुन्डिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुरुंगाले दिएको जानकारी अनुसार शिशुलाई झुण्ड्याएर पछि दम्पतीले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको छ ।

थप घटनाको विस्तृत् जानकारी भने आएको छैन । यस विषयमा प्रहरीले अनुशन्धान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर