प्रधानमन्त्रीको शपथको विषयमा दायर भएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार — OSNepal

प्रधानमन्त्रीको शपथको विषयमा दायर भएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

LC (KTM) May 18, 2021 0

काठमाडौं ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथको विषयमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । गत बैशाख ३१ गते प्रधानमन्त्री ओलीले लिएको सपथको विषयमा पुन सपथ लिनुपर्छ भन्दै सर्वोच्चमा परेको चार वटै रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एक्ल इजलासले सुुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्विकार गरेको हो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट सपथ लिँदा त्यो पर्दैन भन्दैराष्ट्रपतिले भनेको शब्द उच्चारण नगरेकाले ओलीमाथि सर्वोच्चमा रिट दायर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर