७ गते गाईजात्राका दिन सार्वजनिक बिदा — OSNepal

७ गते गाईजात्राका दिन सार्वजनिक बिदा

LC (KTM) August 20, 2021 0

सरकारले यही ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रिपरिषद्को विहीबारको निर्णयअनुसार काठमाडौँ उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरीक्त मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिइएको जनाइएको छ । पहिले उपत्यकामा मात्रै सार्वजनिक बिदा दिने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर