प्रहरीको आखाँ छलि १८ वर्षीय मनदीपसहित तीन जनाले गर्दा रहेछन् यस्तो अनौठौ काम — OSNepal

प्रहरीको आखाँ छलि १८ वर्षीय मनदीपसहित तीन जनाले गर्दा रहेछन् यस्तो अनौठौ काम

LC (KTM) August 20, 2021 0

काठमाडौ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर