केटाबाट केटी बनेकी माया गुरुङको बाहुनसंग प्रेम अनि बाजा बजाएरै बिहे , निकै भाइरल जोडीको हेर्नुहोस पुरा (भिडियो) — OSNepal

केटाबाट केटी बनेकी माया गुरुङको बाहुनसंग प्रेम अनि बाजा बजाएरै बिहे , निकै भाइरल जोडीको हेर्नुहोस पुरा (भिडियो)

LC (KTM) August 19, 2021 0

काठमाडौँ । बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लि ङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौ’ ‘न स’म्ब’न्धमा सं’लग्न हुनु तथा इच्छाको परिपूर्ति र यौ’ ‘न स’न्तु’ष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।

विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् । सामान्य हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लि’ ङ्गतर्फ आकर्षक हुने कुरा हो ।

आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् । समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन । हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ ।

केहि समय अगाडी सामाजिक सञ्जालमा एक समलि ङ्गी जोडी निकै भाइरल भएको थियो राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुमधामसंग बाजा बजाएर बिहे अग्रेका थिए । समाजको अपहेलना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ । उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो भित्रि कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छक्का हिजडा भन्दा म’र्न मन लाग्ने कुरा समेत उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर