खोप पहिलो प्राथमिकता - प्रदेश सरकार — OSNepal

खोप पहिलो प्राथमिकता – प्रदेश सरकार

Kesh Karki (USA) August 19, 2021 0

शाक्य मुख्यमन्त्री भएपछि प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक बुधबार अबेर राति सम्पन्न भएको छ । बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर