१९ बर्षिया केटीलाई ९ महिनाको गर्भवती भन्थे मानिसहरु , तर जब डाक्टरले चेक गर्दा निस्कियो यस्तो डरलाग्दो चिज — OSNepal

१९ बर्षिया केटीलाई ९ महिनाको गर्भवती भन्थे मानिसहरु , तर जब डाक्टरले चेक गर्दा निस्कियो यस्तो डरलाग्दो चिज

LC (KTM) August 18, 2021 0

एक १९ बर्षीया किशोरी आफ्नो बढिरहेको तौल बाट एकदमै दिक्क थिईन् । तौल लाई कम गर्नको लागि उनले डाइट देखी लिएर वर्कआउट समेत गरिन् । तर पनि उनको तौल बढिनै रह्यो ।

हदै भए पछि केटी डाक्टरको मा चेक गराउन गइन् । तर जब डाक्टरले ति केटीको चेकअप गरे त्यतिबेला हैरान भए सबै । बेलायतकी अबी चाडविक नाम गरेकी उक्त केटीको एकदमै तौल बढेको र पेट एकदमै बढेर गएको थियो ।

सबैले उनलाई ९ महिनाको गर्भ रहेको भन्ने गरेका थिए । जब डाक्टरले चेक गर्दा उनको पेटमा गर्भ थिएन । उनको पेट बाट फुटबल जत्रो आकारको एउटा गाँठो निकालिएको थियो ।

जसका कारण उनको पेट फुलिएको थियो । त्यसैकारण उनलाई गर्भवती भएको आशंका गरिएको थियो । चिकित्सकका अनुसार मोटोपनका कारण उनको पेटमा एक प्रकारको गाँठो बढ्दै गएको हो ।

त्यहि गाँठो फुटबलको आकारमा फैलिएको चिकित्सकले दाबी गरेका छन् । उनको त्यो गाँठो बढ्दै गएको भए ठुलो नोक्सान पु¥याउने चिकित्सकको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर