अभिनेता खगेन्द्र लामिछाने बने छोरीको बाबु, सामाजिक संजालमा यसरी साटे खुशी — OSNepal

अभिनेता खगेन्द्र लामिछाने बने छोरीको बाबु, सामाजिक संजालमा यसरी साटे खुशी

LC (KTM) August 18, 2021 0

काठमाडौं- अभिनेता खगेन्द्र लामिछाने बाबु बनेका छन् । लामिछाने पत्नी रोजिना सिटौलाले बुधबार बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्र लामिछाने आफु छोरीको बाबु बनेको कुरा सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

पहिलो सन्तानको बाबु बनेका खगेन्द्रले फोटो सेयर गर्दै लेखेका छन्,’यस संसारमा तिमीलाई स्वागत छ छोरी । बाबु बनेका खगेन्द्रलाई सामाजिक सञ्जालमा बधाइको ओइरो नै लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर