आज देशका यि स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना — OSNepal

आज देशका यि स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

LC (KTM) August 18, 2021 0

काठमाडौं-हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आजलुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर