कोरोना भन्दा धरै गुणा डेन्जर भा इरस मरबर्ग पश्चिम अफ्रीकी देश गिनी देखियो , यो भा इरस बाट पीडित ब्यक्ति जम्बी अर्थात भूत जस्तै देखिन्छन, मृ त्यु निश्चित — OSNepal

कोरोना भन्दा धरै गुणा डेन्जर भा इरस मरबर्ग पश्चिम अफ्रीकी देश गिनी देखियो , यो भा इरस बाट पीडित ब्यक्ति जम्बी अर्थात भूत जस्तै देखिन्छन, मृ त्यु निश्चित

LC (KTM) August 17, 2021 0

कोरोनाले बिश्वजगत तहस नहस बनाईरहेको बेला अब त्यो भन्दा पनि ख तरनाक भा इरस देखिएको छ । यसको संक्रमण पछि ९० प्रतिशत मृ त्यु निश्चित रहेको छ । यो अहिले गिनी भन्ने देशमा देखा परेको छ । पश्चिम अफ्रीकी देश गिनीको स्वास्थ्य प्रशासन एकदमै कडा चुनौतीबाट गुज्रीरहेको छ ।

एकदमै खत रनाक मानिएको मरबर्ग भा इरसका कारण एक ब्यक्तिको मृ त्यु भइसकेको छ । यसैबीच उक्त देशको आधिकारीक स्वास्थ्य बिभागले हालै १५५ जना ब्यक्तिलाई मनिटर गरिरहेको खबर रहेको छ । उनीहरु ति मृ तकको सम्पर्कमा आएका ब्यक्तिहरु रहेको बताइएको छ । यो भा इरस अहिले बिश्वकै सबैभन्दा ख तरनाक भा इरसको रुपमा आएको छ ।

यो भा इरस संक्रमीत हुनेको मृ त्युदरको संख्या ५० प्रतिशत रहेको थियो । तर हाल आएर मृ त्युदरको संख्या ९० प्रतिशत पुगेको छ । यस भा इरसको लक्षण इबोला को जस्तै रहेको छ । यो पहिलो पटक गिनीमा देखिएको हो । यो पहिलो पटक पश्चिमी अफ्रीकामा देखिएको हो । जति पनि ब्यक्तिहरु यस भा इरस लागेर मृ त्यु भएका ब्यक्ति संग सम्पर्कमा आएका थिए उनीहरुलाई ट्रेस गर्न सुरु गरिएको छ ।

अहिले सम्म ति ब्यक्ति संग सम्पर्कका आएका १५५ जनालाई आइसोलेशनमा राखिएको छ । बिश्व स्वास्थ्य संगठनले गिनी गणराज्य प्रशासनलाई उच्च सर्तकता अपनाउन चेतावनी दिईसकेको छ । यो भा इरस बाट पीडित ब्यक्ति जम्बी अर्थात भूत जस्तै देखिन्छन । उनीहरुको अनुहारमा कुनै भाव वा प्रतिक्रिया देखिदैन ।

त्यसको अलवा यसको लक्षण टाउको दुख्ने , पखाला लाग्ने, पेट दुख्ने , उल्टी हुने जस्ता लक्षणहरु देखिने गरेको छ । यो भा इरस लागेको ५ दिन पछाडी बिरामीको आँखा, कान तथा मुख बाट र गत आउने हुन्छ । अनि बिरामीको पुरै स्नायु प्रणाली नै नष्ट भई मृ त्यु हुने गरेको छ । विशेषगरी, फलफूल खाने चमेराबाट मानिसमा सर्ने गरेको बताइएको छ । डब्ल्युएचओले यो भा इरस टाढा–टाढा व्यापकरूपमा फैलिने सम्भावना रहेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर