नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज एकैदिन यति धेरै संक्रमित फेला — OSNepal

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज एकैदिन यति धेरै संक्रमित फेला

LC (KTM) August 17, 2021 0

काठमाडौं । नेपालमा आज ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेका छन् ।

यो सहित देशभर ६ लाख ८७ हजार ६९ जना संक्रमित भउका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै आज २७ जनाको कोरोनाबाट निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर