लुम्बिनीका सांसद वली र शाहीलाई पदमुक्त गर्ने नेकपा एमालेको निणर्य — OSNepal

लुम्बिनीका सांसद वली र शाहीलाई पदमुक्त गर्ने नेकपा एमालेको निणर्य

LC (KTM) August 17, 2021 0

काठमाडौं १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज बसेको स्थायी कमिटिको बैठकले लुम्बिनी प्रदेशका सांसदहरु अजय शाही र विमला खत्री वलीलाई सांसदबाट पदमुक्त गर्न सिफारिश गरेको छ ।

पार्टीको चिन्ह लिएर पार्टीको विधान विपरित काम गरेको भन्दै लुम्बिनी प्रदेशका एमालेका मुख्यसचेत भुमिश्वर ढकालले प्रदेशसभा सचिवालयलाई पत्राचार पदमुक्त गर्नको लागि पत्राचार गरेका छन् ।

तथापी, दुवैले आफुहरु स्वतन्त्र सांसद भएको भन्दै एमालेले कारवाही गर्न नमिलने बताउँदै आएका छन् । केहि दिन अगाडी मात्र वलीले लाफुलाई एमाले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको घरमा बन्धन बनाइ राखेको खुलासा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर