पार्टीभित्रका केही व्यक्तिहरू बाहिरिन सक्नुहुन्छ : प्रदीप ज्ञवाली — OSNepal

पार्टीभित्रका केही व्यक्तिहरू बाहिरिन सक्नुहुन्छ : प्रदीप ज्ञवाली

LC (KTM) August 17, 2021 0

काठमाडौं १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीबाट केहि व्यक्ति बाहिरिने बताएका छन् ।

आज मंगलबार दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको स्थायी कमिटिको बैठक पछि प्रवक्ता ज्ञवालीले पत्रकारसँग कुरा गर्दै यस्तो खुलासा गरेका हुन् ।

आजको बैठकले आफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार सरकारसँग माग गर्ने निर्णय भएको पनि ज्ञवालीले बताएका छन् ।

‘पार्टीभित्रका केही व्यक्तिहरू बाहिरिन सक्नुहुन्छ, उनले भने यसमा २० वा १५ प्रतिशत हुन सक्छ, पार्टीमा आएर सकारात्मक काम गर्ने साथीहरू आउन सक्नु हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर