बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड — OSNepal

बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड

LC (KTM) August 16, 2021 0

राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड देखिन्छ । मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर दिउँसो एक बजेसम्म दर्शन गर्न व्यवस्था मिलाइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–३२ स्थित नागेश्वर महादेव मन्दिर परिसरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझी बताउनुहुन्छ । यसैगरी उपत्यकाकालगायत देशभरका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर