आज भक्तपुरमा ६३ जनामा कोरोना देखिदा काठमाडौं र ललितपुरमा कति देखिए ? — OSNepal

आज भक्तपुरमा ६३ जनामा कोरोना देखिदा काठमाडौं र ललितपुरमा कति देखिए ?

LC (KTM) August 15, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७९३ र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४१९ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा आज काठमाडौंमा ५२२, ललितपुरमा १५४ र भक्तपुरमा ६३ जनामा कोरोना गरप् ७३९ जनामा कोरोना देखिएको छ ।मन्त्रालयका अनुसार सोही अबधीमा १ हजार ८६७ जना कोरोनाले कोरोना जितेका छन् । । निको हुने दर ९३।२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर