इंग्लिस प्रिमियर लिगमा चेल्सीको सुखद सुरुवात, क्रिस्टल तीन शुन्यले पराजित — OSNepal

इंग्लिस प्रिमियर लिगमा चेल्सीको सुखद सुरुवात, क्रिस्टल तीन शुन्यले पराजित

LC (KTM) August 14, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले हार बाट खेलको सुरुवात गरेको छ । आज भएको खेलमा चेल्सी संग नमज्जाले पराजित भयो क्रिस्टल । उता चेल्सीले भने सिजनको पहिलो खेलमै सुखद सूरुवात गरेको छ ।

आज भएको खेलमा क्रिस्टल प्यालेसलाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनमा बिजयी सुरुवात गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले महत्वपुर्ण एक एक गोलको योगदान दिए । यो जितसँगै चेल्सीले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक बटुल्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर