राष्ट्रपति भण्डारीबाट नारायणहिटी संग्रहालयको अवलोकन — OSNepal

राष्ट्रपति भण्डारीबाट नारायणहिटी संग्रहालयको अवलोकन

LC (KTM) August 14, 2021 0


काठमाडौं साउन ३० । नारायणहिटी संग्रहालयको अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी पुगेकी छन् ।

हिजो शुक्रबार राष्ट्रपति भण्डारीले सवा २ घण्टा संग्रहालयको अवलोकन गरेकी हुन् । संग्रालय अवलोकनको क्रममा राष्ट्रपतिलाई संग्रहालयका अधिकारीहरुले ब्रिफिङ गरेका थिए ।

अवलोकनको क्रममा राष्ट्रपतिले संग्रालयको मूल दरबार, श्री सदन, राजारानीले चलचित्र हेर्ने फिल्महल, बैठक हल लगायत क्षेत्रको अवलोकन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर