श्रीमतिको आरोप पछि हरि उदासिले आक्रोशित हुँदै भने मेरो घरायसि समस्यालाई जात्रा बनाउनेलाई छोड्दिन – भिडियो सहित — OSNepal

श्रीमतिको आरोप पछि हरि उदासिले आक्रोशित हुँदै भने मेरो घरायसि समस्यालाई जात्रा बनाउनेलाई छोड्दिन – भिडियो सहित

LC (KTM) August 14, 2021 0

आफुलाई अभियानता भन्न न,रुचाउने तर सामाजिक राजनितिक बिषयमा मिडियामा छाइ रहने निर्देशक अनि कलाकार हुन हरी उदासी । अहिले उनि आफै समाचार बनेका छन । उनको ४ वटी श्रीमती छन भन्दै साहिली श्रीमती रु,दै मिडियामा आएपछी रहस्य खुलेको हो । उनि भन्छिन हाम्रो २ वटा बच्चा पनि छन । हामीलाई खान दु,ख छ हरिले हामिलाई नहेरे पछी बाच्न गाह्रो भयो भन्दै उनकी सहिली श्रीमती मेडियाकै सा,मु रोएकी हुन ।

यता हरीको भने अर्कै कुरा छ । युटुबरले म सँग बद,ला लिएका हुन । उनिहरुले मेरो मा,नहानी गरे सब मेरा साथी भाइ नै हुन तर पनि मलाई एक बचन सोधेनन वास्तविकता के हो भनेर । यो मेरो वक्तिगत समस्या हो भोली जे होला होला तर मलाई बद,नाम गराउने लाई छोड्दिन भनेर हरी उदासिले भनेका छन हेरौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर