दिक्तेल बजारको हिलाम्मे सडक — OSNepal

दिक्तेल बजारको हिलाम्मे सडक

LC (KTM) August 13, 2021 0

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पुरानो बेशक्याम्प नजिकैको ढलानका लागि सडक फराकिलो पार्नेक्रममा निस्किएको हिलो छल्दै गन्तव्यमा हिँडेका यात्रु तथा सवारी साधन ।

पुरानो घरहरु रहेको दिक्तेल बजारको साँघुरो सडक सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख लागतमा ढलानको काम शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर