बजार पसेर स्थानीयवासीलाई आक्रमण गर्ने भालुलाई मारेर जिल्ला वन कार्यालय लगियो — OSNepal

बजार पसेर स्थानीयवासीलाई आक्रमण गर्ने भालुलाई मारेर जिल्ला वन कार्यालय लगियो

LC (KTM) August 13, 2021 0

गोली हानेर मारिएको भालु गाडीमा राखेर जिल्ला वन कार्यालय लगिँदै । जुम्ला सदरमुकाम खलङ्गा बजार पसेर बजारवासीलाई आक्रमण गर्ने भालुलाई सुरक्षाकर्मी र डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारिएको थियो । उक्त भालुले आक्रमण गर्दा तीन स्थानीयवासी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर