७५ वर्षलाई घटाएर वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्छ — OSNepal

७५ वर्षलाई घटाएर वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्छ

LC (KTM) August 12, 2021 0

काठमाडौं २८ साउन । सत्तारुढ दल नेपाली कांग्रेसले वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन् । आज बिहिबार बसेको प्रतितिनिधि सभाको बैठकमा कांग्रेसका सांसद जिपछिरिङ लामा अहिलेको वृद्ध भत्ता ७५ वर्ष माथि उमेरलाई घटाएर टछ वर्ष बनाउनु पर्ने बताएका हुन् ।

पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन नसेको भन्दै सांसद लामाले बैठकमा भने , ‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो’ ।

अहिले ७५ वर्ष भन्दा माथिकालाई मासिक ४ हजार वृद्ध भत्ता सरकारले वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर