बाँस्कोटाको खुलासा : मलाई देउवा पत्नी आरजुको कारण देउवा मन पर्यो — OSNepal

बाँस्कोटाको खुलासा : मलाई देउवा पत्नी आरजुको कारण देउवा मन पर्यो

LC (KTM) August 11, 2021 0

काठमाडौं २७ साउन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमनत्री शेरबहादुर देउवा आफुलाई मन परेको बताएका छन् ।

बाँस्कोटाले देउवा मन पर्नुको कारण देउवा पत्नी आरजु रहेको खुलासा गरेका छन् । आरजुको नेतृत्वमा साईवर सेल बनाउने सफलता पाएकोमामा उनले देउवा मन परेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

उनले लेखेका छन् , ‘मलाई पनि देउवा मन परो।किनकि मोदी र ममता दिदीले भाजपा र त्रिणमुल कांग्रेस जिताउन हायर गरेका प्रशान्त किशोर ! जो अहिले कांग्रेस आइको लागि काम गर्न गैसकेका छन- कै सिको गर्दै आरजु भाउजुको नेतृत्वमा साईवर सेल बनाउने सफलता पाएकोमा।जुन टिमले अहिले सोसल साइटमा भब्य देउवा प्रदशनी चलाउदै छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर