लभ सर्कलको गीत सार्वजनिक , नायक नाजिर हुसेनको मस्ती यस्तो छ — OSNepal

लभ सर्कलको गीत सार्वजनिक , नायक नाजिर हुसेनको मस्ती यस्तो छ

LC (KTM) August 10, 2021 0

पछिल्लो समय फिल्मको ट्रेलर र गित रिलीज हुने क्रम बढिरहेको छ । कोरोना कहरका कारण थलिएको कलिउड बिस्तारै उठिरहेको छ । फिल्मको शुटिंग कहिले हुने हो थाहा छैन तर फिल्म साइन गर्न ब्यस्त छन् नेपाली कलाकारहरु ।

यसै सन्दर्भमा आज चलचित्र लभ सर्कल को पहिलो गीत ‘ओ मैयाँ’ युटुब मार्फत सार्वजनिक गरिएको छ । यस गीतलाई ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीत लाई अङ्कितबाबु अधिकारी र विद्या तिवारीले आवाज भरेका छन् ।

यस गीतको सङ्गीत पनि गायक आफैले भरेका छन् । यस फिल्ममा कलाकारहरू नाजिर हुसेन , मुकुन भुसाल, पवित्रा आचार्य र रिस्ता बस्नेत, चर्चित कमेडियन अर्थात दले दाई सुमन भण्डारी लगायतको ले अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर