विघटित भूमि आयोगका अध्यक्ष ज्ञवाली देउवा सरकारको निणर्य खारेजीको माग गर्दै सर्वोच्च — OSNepal

विघटित भूमि आयोगका अध्यक्ष ज्ञवाली देउवा सरकारको निणर्य खारेजीको माग गर्दै सर्वोच्च

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । गठवन्धन सरकारले विघटन गरेको भूमि आयोगका अध्यक्ष देवी ज्ञवाली सर्वोच्च अदालत पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले भूमि आयोग खारेज गरेपछि तत्कालिन भुमी आयोगका अध्यक्ष ज्ञवाली सरकारको यो निणर्य विरुद्ध सर्वोच्चमा रिट दायर गर्न पुगेका हुन् ।

मौलिक हकविरुद्ध रहेको भन्दै उनले भूमि सम्बन्धी समस्या समाधान गर्न बनेको आयोग खारेजीको निर्णय बदर गर्न दायर गरिएको रिटमा माग गरिएको छ ।

यसको विरोधमा युवा संघ तथा सुकुम्वासी ले आन्दोलन गरिहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर